• १५ बैशाख २०८१, शनिबार
  • Kathmandu, Nepal
  • +977-9851008127
  • info@kiratdewasrai.com

हाम्रो बारे

Spread the love

देवास राईको परिचय

नेपाल बहुजाति, बहुभाषि, बहुसंस्कृति भएको राष्ट्र हो l यहाँ बसोबास गरिरहेका आदिवासी जनजातिहरुको  आ-आफ्नै मौलिक भाषा, संस्कृति, इतिहास र पहिचान छ l किरात देवास राई पनि आफ्नो छुट्टै भाषा, संस्कृति, इतिहास र पहिचान भएको आदिवासी जनजाति हो l

नेपालको प्राचिन कालमा महिषपाल वंश अन्तिम शासक  भुवन सिंहलाई परास्त गरी इसा पुर्व  छैठौ सताब्दी तिर राजा बनेका प्रथम किराती राजा यलम्बरका सन्ततिहरु मध्येकै देवास राई पनि हो l किरातीका अन्तिम राजा गस्ती  मगधको आक्रमणबाट बिचलित भई मुलथलो बैशाली छाडेर आएका लिच्छिवीहरुले प्राचिन नेपालको राज्य शासन  व्यवस्था आफ्नो हातमा लिएपछि विस्थापित भएका किरातीहरु ठूलो  हुल पूर्व भेगतिर लागेको इतिहास छ l यहि भागमा केहि किरातीहरु प्राचिन नेपाल कै वरपर बसोबास गरेको इतिहासमा छ l इतिहासमा धुलिखेल किराती छाँप, मकवानपुर सेन किराती संयुक्त राज्य, उदयपुर चौदण्डी राज्य  भएको उल्लेख  छ l

(more…)

Our Team

Team Behind Our Success

आसमान राई

अध्यक्ष

९८५१००८१२७

जिवन राई

उपाध्यक्ष

९८४१५२४६६५

श्याम ब राई

बरिष्ठ उपाध्यक्ष

९८५११७८८६८

राजमान राई

उपाध्यक्ष

९८४१६०८५२१
Consultation

Talk With Our Consular